कार्यालय प्रमुख र लेखापालको भिडन्त, विकास प्रेमीलाई चिन्ता
PDffcf]afbL d':tfª4f/f k'yfª Po/kf]6{df ;/;kmfO{ ul/g]
चन्द्रश्वर बस्ताकोटी
चैत्र २१ गते
मुस्ताङ। मुस्ताङको बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ) एव जिल्ला प्रविधिक कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव जिल्ला इन्जिनियर र आरआरआरएसडिपिका लेखापाल विच लामो समय देखिको बिबाद छताछुल्ल भएको छ । लामो आपसी विवादसगै हातपात गर्दा आइतबार दिउसो जिल्ला प्रबिधिक कार्यालयमा प्रमुख जिल्ला इन्जिनियर प्रदिपबहादुर सिह यादब र लेखापाल बिनोद अधिकारी घाइते भएका छन ।
इन्जिनियर यादबको देब्रआखामा निलडाम र चस्मा फुटेको देखीन्छ भने लेखापाल अधिकारीको दब्रे आखा नजिकै काटेर ब्यान्डेज लगाएको देखीन्छ । घटनाका बारेमा दुबै तर्फबाट फरक फरक कुराहरु आएका छन । कार्यालय प्रमुख एव अन्य कर्मचारी इन्जिनियर सकलदेब शर्माको कक्षमा लेखापालले आक्रमण गर्न आएको बताउछन भने लेखापाल अधिकारी आफ्नै कक्षमा कार्यालय प्रमुखको निर्देशनमा कार्यालय बाहीरका मान्छे समेतआई आफुलाई आक्रमण गरेको बताउदछन । घाइते दुबैले जिल्ला प्रशाशन कार्यालयमा आआफ्ना उजुरी दर्ता गराएका छन । दुबै पक्ष आफुले छुदै नछोएको बताउदछन ।
जिल्ला प्राबिधिक कार्यालय मुस्ताङका कर्मचारीहरुले सोमबार एक बिज्ञप्ति प्रकासीत गदै कार्यालय प्रमुख माथी गाली गलौज गरी हातपात गरिएकोमा घोर भत्सना गदै दोषी आरआरआरएसडिपिका लेखापाल अधिकारीलाई कावाहीको माग गरेका छन । कार्यालयमा उपलब्ध इन्जिनीयर सबलदेब शर्मा, सब इन्जिनीयर बिष्णु बास्तोला, सब इन्जिनीयर हरि थापा, कम्प्युटर अपरेटर पुर्णकला गोतामे, र कार्यालय सहायक श्रीबहादुर पुलामीले बिज्ञप्ती प्रकाशीत गरेका हुन ।
लेखापाल कक्ष सार्ने बिषयमा बिवाद भएको र लेखापाल अधिकारीले एक्कासी इन्जिनियर सकलदेब शर्माको कक्षमा आई आफुलाई आक्रमण गरेको इन्जिनियर यादबको भनाइ छ । यादबलाई एक्कासी अपशब्द प्रयोग गरि ४ पटक सम्म हिर्काएर त्यहि लडाएको इन्जिनियर सकलदेब शर्मा र सब इन्जिनियर बिष्णु बास्तोलाले एकै स्वरमा बताए । इन्जिनियर शर्माले भने आफुले छुट्याउन लेखापाललाई बाहीर धकेलेर ल्याए पनि झम्टी झम्टी हमलागर्न आएका थिए । घटना पछि आफ्नो देब्र आखामा निलडाम भएको, दाहीने आखामा समेत चोट पुगेको, देब्र गाला सुनिएको, टाउकोमा चोट लागेको, ढाडमा समेत असर पुगेको बताउदै कार्यालय प्रमुख यादबले फुटेको चस्मा देखाए ।
लेखापाल कक्ष सार्ने बिषयमा आफले आयोजनाको कार्यालय एक्लो छ त्यहा नसारौ भनेको तर आफु इन्जिनियर सकलदेबको कोठामा गएको नभई केहि बाहीरका मान्छे समेत ल्याई हाल रहेकै लेखापाल कक्षमा कार्यालय प्रमुख सहीत आक्रमण गर्न आउदा आफ्नो देब्र आखामा लगाइएको पटट्ी देखाउदै, टाउको र हातमा चोट लागेको लेखापाल अधिकारीले बताए ।
जिल्ला प्रबिधिक कार्यालयमा आयोजनाको लेखपाल कक्ष रहेकोमा उक्त कक्ष आयोजनाको आफ्नै कार्यालयमा सार्न बिगत बैसाख देखि मौखीक र १ महिना अगाडी लिखित रुपमा लेखापाललाई जानकारी गराए पनि अटेर गरि बसेकाले तुरुन्त लेखापाल कक्ष खाली गराउन आग्रह गर्दा उक्त घटना भएको कार्यालय प्रमुख यादबको भनाइ छ । गत माघ २६ गते समेत बिभिन्न सचारमाध्यमले कायालय प्रमुख र लेखापालको बिषयमा आफ्नै कर्मचारीले मुस्ताङको बिकासमा असहयोग गरेको प्रमुखको दावी शिषकको समाचार प्रकासीत गरेका थिए ।
जोमसोमका स्थानीय बासीन्दा गणेश शेरचनले बिवाद कक्ष सार्ने दखिए पनि बिगतमा भएको टेण्डरका बिषयमा ठुलै चलखेल भएको र सोही बिषयमा कार्यालय प्रमुख र लेखापाल बिच मनमुटाबको पछिल्लो परिणाम भएको दावी गरे । जिल्लाको बिकासका लागि स्थानिय स्तरमा, ठेकेदार वा कर्मचारी बिच चलखेल हुने परम्परा नतोडीए सम्म यस्ता लोभीपापीले घटना निरन्तर घटाउने शेरचनले बताए ।
आरआरआरएसडिपि मुस्ताङमा केहि महिना अगाडि करिब २२ करोडको टेण्डर भै ३ कन्सल्टेन्ट नियुक्त भएका छन । १ कम्पनिले छोडेका कारण पुन टेण्डर आब्हान गरिएको छ । आयोजनाको काम ढिला हुन गए रकम अन्य जिल्लामा जान सक्ने र छिटो सम्पन्न गरे अरु जिल्लाको रकम ल्याई थप काम गर्न सकिने प्राबधान रहेको छ । आयोजनाको समयाबधि थप नगरे अब करिब १ बर्ष मात्र बाकी छ । हाल सम्म आयोजनाले करिब २ करोड रुपैया जिल्लामा खर्च गरि सकेको छ । आयोजनाको मुख्यकाम सडकको कार्य सुरु भए पछि १० लाख सम्मका काम प्रभाबित क्षेत्रमा खानेपानी, सिचाई, बिद्यालय र हेल्थपोष्ट भवन, गोरेटोबाटो लगायतका काम गर्न सकिने बताइएको छ ।
आयोजनाले लेते गाबिसको पैराथाप्ला देखि बादरजुङमा करिब १७ लाख, छोसेर खोलामा ४० लाखको झोलुङे पुल, मार्फाको पुथाङमा करिब ४० लाख र लेतेको धासामा करिब २७ लाखको खानेपानीका योजनाहरु सचांलन गरिरहेको छ । कुञ्जो र कोवाङमा खानेपानीको डिटेल सर्वे भइसकेको र डिजायनका लागि प्रक्रियामा रहेको, छुसाङ गाबिसको नरसिह खोलामा करिब १ करोड ७५ लाख र चराङगाबिसको चराङखोलामा करिब १ करोड २५ लाखको झोलुङे पुल निर्माणकालागि प्रोसेसिङमा रहेको, छुसाङ गाबिस चैले स्थित कालीगण्डकीमा पक्की मोटरेबल पुलकालागि प्रक्रिया अगाडि बढाइएको र कागबेनी गाबिस फल्याक ढाकार्जुङका साथै छोसेर गाबिसमा खानेपानी सम्भाब्यता अध्ययनका लागि सिफारिस गरेको आयोजनाले जानकारी दिएको छ ।

Plss[t g]kfn sDo'lgi6 kf6L{ Dffcf]afbL4f/f lxdfnL lhNnf d':tfªsf] dfkmf{ ufla; k'yfª Po/kf]6{df cfOtaf/ ;/;kmfO{ sfo{qmd cfof]hgf ul/Psf] Plss[t g]kfn sDo'lgi6 kf6L Dffcf]afbL lhNnf ;ldlt d':tfªn] hgfPsf] 5 .
cfOtaf/ laxfg * ah] cfˆgf sfo{stf{ / hgalu{o ;u7g kl/rfng ul/ ;/;kmfO{ sfo{qmd ul/g] lhNnf ;b:o aGb'/fh k/fh'nLn] atfpg' eof] . कागबेनी र मुक्तिनाथ आउने तिर्थयात्री बढे
चन्द्रश्वर बस्ताकोटी
चैत १९ मुस्ताङ। म्याग्दी जिल्ला हुदै हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनीको भ्रमण गर्न आउने तिर्थयात्रीको चहलपहल बढेको छ ।
देशका विभिन्न स्थान र भारतबाट दैनिक ४ सय भन्दा बढी तिर्थयात्रीहरू मुस्ताङ आउन थालेका छन् । केही दिनयता जोमसोम बसपार्कमा कागबेनी हुदै मुक्तिनाथ जाने तिर्थयात्रीको चहलपहल बढेको मुस्ताङ जिप तथा बस ब्यबसायी समितिका कर्मचारी उपाध्यक्ष गणेश थकालीलेले बताउनुभयो । स्थानीय होटल व्यवसायीहरू पनि तिर्थयात्री को चाप सगै व्यस्त हुन थालेका छन् ।
तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट र पोखराबाट हवाई यात्रा गरेर मुस्ताङ आईपुग्ने गरेका हुन । रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा कागबेनीमा पुगेर मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्न नवलपरासी, नेपालगञ्ज, दाङ, बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, चितवन लगायत देशका विभिन्न स्थानबाट सँयौ मानिसहरू आएकाहुन हुन् ।
तिर्थयात्रीको चापका कारण धर्मशालाहरु भरिभराउ भएका छन् । जोमसोम स्थित गणेश मन्दिर, कागबेनी सन्तसेवा आश्रम, मुक्तिनाथ स्थितरानीपौवा धर्मशाला तिर्थयात्रीले भरिभराउ भएको सन्तसेवा आश्रम कागबेनीका पुजारी बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सोही अनुपातमा जोमसोम,कागबेनी र मुक्तिनाथमा रहेका होटलहरु समेत पर्यटक एव तिर्थयात्रीले भरिभराउ देखिन्छन ।
धौलागिरीमा १ लाख ५४ हजार जनासम्म सञ्चार सुविधा
सरकारले सूचना र सञ्चारको पहुँच ग्रामीण क्षेत्रका जनतासम्म पु¥याउने नीति ल्याएपछि यतिबेला धौलागिरी अञ्चलका ४ जिल्ला सञ्चारमय हुन पुगेको छ । नेपाल टेलिकमले धौलागिरी अञ्चलको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा टेलिफोन, पोष्टपेड, प्रिपेड मोवाइल, स्काई पोष्टपेड, प्रिपेड, सिडिएमए फोन र एडिएसएल इन्टरनेट सेवा लिने उपभोक्ताको संख्या १ लाख ५४ हजार पुगेको छ ।
नेपाल टेलिकमले बागलुङमा टेलिफोन २ हजार ७ सय ३२, म्याग्दीमा १ हजार २३, पर्वत जिल्लामा १ हजार १ सय ९३ र मुस्ताङ जिल्लामा १ सय ९४ गरी ५ हजार १ सय ४४ लाइन टेलिफोन वितरण भैसकेको नेपाल टेलिकम बागलुङका प्रमुख बमबहादुर श्रीसले बताउनु भयो । टेलिकमले वितरण गरेको पोष्टपेड मोवाइलको सिमकार्ड बागलुङमा १ हजार २ सय ७९, म्याग्दीमा ४ सय ६८, पर्वतमा ३ सय ९ र हिमाली जिल्ला मुस्ताङमा १ सय १ जनाले पोष्टपेड मोबाइल प्रयोग गरिरहेका छन् ।
सरकारले ग्रामीण क्षेत्रका सर्वसाधारण समेत सर्वसुलभ रुपमा प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले ल्याएको प्रिपेड मोबाइलको प्रयोगकर्ता बागलुङ जिल्लामा ६८ हजार ५ सय ९३ जना, म्याग्दी जिल्लामा २४ हजार ७ सय ७५ जना, पर्वत जिल्लामा २९ हजार २ सय ६० जना र मुस्ताङ जिल्लाका ३ हजार ५ सय ९ जना रहेको प्रमुख श्रीसले बताउनुभयो ।
यस्तै ग्रामीण क्षेत्रमा समेत सजिलै नेटवर्कको सुविधा भएको स्काई पोष्टपेड मोबाइल बागलुङमा १ हजार २ सय ५ र मुस्ताङ जिल्लामा ८९ गरि १ हजार २ सय ९४ जना प्रयोगकर्ता रहेका छन् । स्काई प्रिपेड मोबाइल प्रयोगकर्ता बागलुङ जिल्लामा ८ हजार २ सय ३८, म्याग्दीमा ४ हजार ९ सय १३, पर्वत जिल्लामा २ हजार २ सय ९१ जना र मुस्ताङ जिल्लामा १ हजार ७ सय ३४ जना गरि धौलागिरी अञ्चलमा १७ हजार १ सय ७६ जना उपभोक्ता पुगेका छन् ।
टेलिकमले प्रयोगमा ल्याएको सिडिएमए पोष्टपेड टेलिफोन बागलुङ जिल्लामा १ सय ६९ जना र प्रिपेड बागलुङ जिल्लामा ७ सय ९, म्याग्दी जिल्लामा ३ सय ६० र पर्वत जिल्लामा ४ सय ९२ जना प्रयोगकर्ता रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले इन्टरनेट सेवा छिटो छरितो र भरपर्दो बनाउन अघि सारेको एडिएसएल प्रयोगकर्ता बागलुङ जिल्लामा २ सय १४, म्याग्दीमा २४, पर्वतमा ४१ र मुस्ताङमा ४० गरि ३ सय १९ जनाले सो लाइन लिएको तथ्याङ्क छ ।
टेलिकमले क्षमता भन्दा बढी मोबाइलको सिमकार्ड बितरण गर्ने तर नेटवर्कको लागि टावर नथप्ने गुनासो बढी रहेको समयमा टेलिकमले बागलुङ जिल्लामा मोबाइल टावर १९, म्याग्दीमा ९, पर्वतमा १४ र मुस्ताङ जिल्लामा ६ गरी ४८ वटा पु¥याएको छ । त्यस्तै स्काईको लागि बागलुङ जिल्लामा ६ म्याग्दी जिल्लामा ४ पर्वतमा ३ मुस्ताङमा ६ गरि १९ वटा टावर निर्माण सम्पन्न भर्य प्रयोगमा आइसकेको टेलिकमले जनाएको छ । धौलागिरी अञ्चलमा नेपाल टेलिकमको अलावा एनसेल, यूटिएल, स्मार्ट कम्पनीले पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
हलो र झोपाको काम अव हाते टेक्टरबाट
चन्द्र श्वर बस्ताकोटी
मुस्ताङ ।
बिश्वमै प्रबिधिले धनि बनेका देशहरु प्रसस्त छन । हालको बैज्ञानिक युगमा नेपालको हिमाली जिल्लाका विकट मानिने बस्तिहरुमा नया नया प्रविधि भित्रिन थालेको छ । विकट बस्तिहरुमा नया प्रविधि भित्राउने भने जिल्लाकृषि बिकास कार्यालय मुस्ताङ हो। अन्य जिल्लामा ठुलाठुला टेक्टर ले जोत अन गरेपनी मुस्ताङमा त्यो सभव थिएन । नया, सरल, सस्तो र भुगोल सुहाउदो प्रविधि प्रयोग गरेर हलो र गोरु विना पनि खेत जोत्न सकिने भएको हो । सानो एकैजनाले टुलो परिमाणमा सजिलै खनजोत गर्न सकिने टेलर नामक करिब ८ केजीको टेक्टर खेतवारी जोत्न सकीने भएको हो । टेक्टर कृषि विकास कार्यालयले छोन्हुप गाविसको नामग्याल गाउँलाई वितरण गरेको छ । तथा अन्य स्याउवारी
केहि समय अगाडिी टेक्टर आईडब्लुएमआरपि नामक सस्थाको सहयोगमा मुस्ताङ ल्याई जिल्ला कृषी विकास कार्यालय मुस्ताङलाई हस्तान्तरण गरिएको थियो । उक्त ट्याक्टरलाई भ्याट सहित ५० हजार र भ्याट बाहेक बढिमा ४५ हजार रुपैयामा खरिदगर्न सकिने जिल्ला कृषी कार्यलयका कृषि प्रसार अधिकृत रधुबिर श्रेष्टले वताए । एक झोपाको मुल्य करिब ३० हजार जति रहेको छ । गोरु, झोपाले जोत्दा स्याउको विरुवा भाँचिने हुनाले यसको प्रयोग स्याउ खेतीको लागि अति उपयोगी हुने कार्यालयको दावी छ । पेट्रोलबाट संचालन गर्न सकिने सो ट्याक्टरमा एक लिटर पेटेलले डेड घण्टा राम्रोसँग करिव तीन रोपनी जग्गा जोत्न सकिने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सीनाले वताउनु भयो ।
मुस्ताङमा पहिलो पटक ल्याइएको उक्त ट्याक्टर सम्बिन्धि छोन्हुपको आङ्चु गुरुङलाई ट्रेनिङ दिईएको कृषि कार्यालायले जनाएको छ । यो दुई पाँग्रे टेक्टरको फाली झिकेर पनि एक ठाउँबाट अर्को ठाउँमा चलाएर सजिलै लैजान सकिन्छ । स्थानिय स्तरमा प्राविधिक नभएका कारण मर्मतसभारमा केहि समस्या हुनेहोकी भन्ने कृषकहरुको गुनासो रहेको छ। परिक्षणको रुपमा भित्राइएको प्रबिधिले स्थानिय जनताको सकारात्मक प्रभाब पार्न सके बितरण कार्यलाई विस्तार गरि आवश्यक तालिमको व्यवस्था गरिने जिल्ला कृषि विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषि बिकास अधिकृत तिमल्सीनाले वताउनु भयो ।
म्याग्दीमा ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम शुरु
शोभा शर्मा बस्ताकोटी
चैत्र १८ जोमसोम ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा जनहित टे«निङ्ग एण्ड टे«डिङ्ग पोखरा आर्थिक सहयोग र म्याग्दी जेसीजको आयोजनामा ६५ दिने ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम शुक्रबार देखि सुरु भएको छ।
तालिमको उद्घाटन गदै बेनी बजार अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्कीले सामाजिक र आर्थिक विपन्न भएकाले सानो लगानीमा राम्रो आम्दानी गर्न सक्ने भएकाले सिकेका ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गरे ।
तालिमको म्याग्दी जेसीजका कार्यवाहक अध्यक्ष रामकृष्ण बराइली, स्वागत कार्यकारी उपाध्यक्ष रस्मिता श्रेष्ठ र सञ्चालन महासचिव भिमसेन बराइलीले गनुभएको थियो ।
तालिममा सहभागिले पछिल्ला दिनमा स्वदेश तथा विदेशमा रोजगारमा जानेका लागि ब्यूटिसियन तथा विल्डिङ्ग इलेक्ट्रिसियन तालिम निकै राम्रो भएकाले उपलब्धि मुलक हुने बताएका थिए ।
तालिममा नागरिक समाज म्याग्दीका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, जनहित टे«निङ्ग एण्ड टे«डिङ्गका नन्दलाल अधिकारीले तालिमपछि ब्यवसायीक रुपमा लाग्न सहभागिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा म्याग्दी जेसिजका पुर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, सुरत श्रेष्ठ, उत्तम कर्मचार्य, सुविन श्रेष्ठ, दलित बर्ग उत्थान समन्यन समितिका उपाध्यक्ष गब्य परियार, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी लगाएतको सहभागिता रहेको थियो । तालिममा ४५ जना प्रशिक्षथीको सहभागिता रहेको छ ।
बिषादी बिष हो, औषधी होइन, सुरक्षित भै प्रयोग गरौ
चन्द्रश्वर बस्ताकोटी
चैत १७ जोमसोम । किसानहरुलाई बिषदीले पार्ने असरको बिषयमा २ दिने बिषादीको असरको लक्षण पहिचान बिषयक कृषक तालीम मुस्ताङमा सम्पन्न भएको छ ।
बिषदी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवन तथा जिल्ला कृषि बिकास कार्यालय मुस्ताङको आयोजनामा सम्पन्न तलीममा कृषकहरुलाई बिषादी संलेषण, उत्पादन, बिक्री बितरण र प्रयोग गर्दा बिषादी बिष हो, औषधी नभएको बताइएको थियो ।
बिषादीको लेवल अनिवार्यरुपले अध्ययन गरि सोही अनुरुप बिषादी प्रयोग गर्न कृषकलाई उक्त तालीमले उत्प्रेरीत गराएको तालीममा सहभागी एक कृषकले बताए । बिषदीको दुरुपयोगबाट हुन सक्ने दिर्धकालीन र अल्पकालीन असरको बिषयमा ब्यबहारीक एव सैधान्तिक ज्ञान कृषकहरुलाई उपलब्ध गराइएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत मेघनाथ तिमील्सिनाले बताउनु भयो ।
तालिमले किसानलाई बिषदीको सुरक्षित एव समुचित प्रयोग गर्न उत्प्ररित गराएको थियो । तालीमले कडा र सुरक्षित बिषदीको असरबारे जानकारी गराएकोले आफु बच्न र सम्पुर्ण बातावरणलाई असर पार्न नदिन आवश्यक सुरक्षाका लागि माक्स, एप्रोन, पन्जा, गमबुट, लगायतका सुरक्षा सामाग्रीहरु प्रयोग गर्ने बानीको बिकास गर्न सहयोग पुगेको तालीममा सहभागी किसान सकेन्द्र गौचनले बताउनुभयो । आफुले सिकेका कुराहरु आफ्नो घर,छिमेकीका साथै सबै किसानलाई बाडने सहभागीहरुले बताए ।
बिषादी पञ्जिकरण तथा ब्यबस्थापन शाखा हरिहर भवनका बिषदी रजिष्टार श्रीमती साबीत्रा बराल, जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका कृषी प्रसार अधिकृत रघुबिर श्रेष्ठ, बाली संरक्षण अधिकृत नारायण कुमार श्रेष्ठ र प्राबिधिक सहायक कमल खडकाले प्रशिक्षण दिनु भएको थियो । कार्यालय प्रमुख एव बरिष्ठ कृषी बिकास अधिकृत तिमील्सिनाले जिल्लामा रोग किराको बस्तु स्थिति, बिषदीको प्रयोग र जनचेतनाको बारेमा प्रशिक्षाथीहरुलाई जानकारी गराउनु भएको थियो ।
तालिममा लेतेकुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ लगायत गाबिसका १८ जना किसान सहभागी रहेका थिए ।
r}t] bz}+ kj{df d'lQmgfy bz{g ug{ cfpg]nfO{ laif]z Aoa:yf
rGb|Zj/ a:tfsf]6L
hf]d;f]d !& r}q
sfua]gLdf lxGb'x?n] cfˆgf d[t lkt[x?sf] ;Demgfdf tk0f{sf ;fy} >f4ug]{ / d'lQmgfy bz{g ug]{ k/fk'j{sfn b]lvsf] rngn] d':tfªdf ltyf{n'x?sf] cfjfudg /fdgjdL tyf r}t] bz}+ ghLlsb} ubf{ a[lbx'g yfn]sf] 5 . aif]{lg bz} / r}t] bz}sf a]nf ltyfn'x?sf] 3'Orf] a9g] ePsfn] ltyfn'x?sf] ;'lawfnfO{ Wofgdf /fvL lhNnf k|zf;g sfof{no d':tfªn] cfˆg} sfof{nodf a'waf/ ;j{klIfo 5nkmn sfo{qmdsf] cfof]hg ub} laleGg dxTjk'0f{ lg0f{ox? u/]sf] 5 .
d':tfªsf k|d'v lhNnf clwsf/L of]u]Gb| k|;fb kf08]sf] cWoIftfdf a;]sf] ;j{klIfo 5nkmn sfo{qmddf /fdgjdL tyf r}t] bz}+ kj{df d'lQmgfy bz{g ug{ cfpg] lty{ofqLx?nfO{ a;f]af;sf] Joj:yfsf nflu 3f;fdf :yfgLo Snj, hf]d;f]ddf dlxnf ;d"x hf]d;f]dnfO{ ejg, cfjZos sDjnsf nflu g]kfn /]8qm; ;f];fO6L d':tfª, lty{ofqLx?sf] rfk a9] hglxg pRr dfWofdLs ljBfnosf] ejg / Po/kf]6{ ;fd'bfoLs ejgsf nflu cg'/f]w u/]sf] 5 . lty{ofqLsf] rfk x]/L cfjZos 6]G6 Joj:yf ug{ g]kfnL ;]gf / ;z:q k|x/LnfO{, sfuj]gLsf] nflu sfuj]gLsf] hgzfGtL dfWoflds laBfno / :yfgLo ;efxn, d'lQmgfysf]nflu emf/sf]6 tyf d'lQmgfysf] :yfgLo ;efxn pknAw u/fO{lbg :yfgLo ;d'bfonfO{ cg'/f]w u/]sf] 5 .
zflGt ;'Aoa:yfsf ;fy} ;jf/L Joj:yfnfO{ ;xh agfpg ;/sf/L ;jf/L ;fwg tGb'?:t cj:yfdf /fvL kl/rfngsf] Joj:yf ug{] / n]t]sf] PDj'n]G; 3f;fdf, sfuj]gL / hf]d;f]dsf] PDj'n]G; sfuj]gL / d'lQmgfydf /fVg] Joj:yf ug{ lhNnf :jf:Yo / lhNnf /]8qm; ;f];fO{6LnfO{ cg'/f]w ul/Psf] 5 . @*, @(, #) ut] 3f;f, sfuj]gL / d'lQmgfydf lty{ofqLsf] ;'ljwfsf] nflu :jf:Yo 6f]nL v6fpg lhNnf :jf:Yo sfof{nonfO{ lnvt cg'/f]w ul/Psf] 5 . d'lQmgfy / sfuj]gLdf lrof la:s'6sf nflu d':tfª lhk Joj;foL ;ldlt / lhNnf ljsf; ;ldltnfO{, d'lQmgfy, sfuj]gLsf] ;/;kmfO{sf nflu hgky, ;z:q / g]kfnL ;]gfnfO{ cg'/f]w ub} / cfjZos ;fdfu|Lsf nflu lhNnf ljsf; ;ldltnfO{ cg'/f]w ul/Psf] 5 . hf]d;f]d d'lQmgfy ;8s v08df lalu|Psf] af6f] dd{t ug{ cfjZos lu6\6Lsf] /sdsf nflu lhNnf ljsf; ;ldlt / n]a/ vr{ h'6fpg lhk Joj;foL ;ldldnfO{ cg'/f]w ul/Psf] 5 .
ltyfn'sf] ;'lawfsf nflu dfkmf{sf] PSn]e6\6L, hf]d;f]dsf] u0f]zdlGb/, sfua]gL tk0f{:yn ;u}sf] wd{zfnf / d'lQmgfysf] /fgkf}jfdf wd{zfnfx? lg/Gt/ ;rflnt x'b} cfPsf 5g . ltyf{n'nfO{ wd{zfnfn] lgz'Ns vfg] a:g] Aoa:yf ub} cfPsf] /fgLkf}jfsf :jfdL OGb|n] atfpg' eof] . ut aif{x?df ltyf{n'x?sf] rfkn] ubf{ xf]6n Pj wd{zfnfx? ;d]t gkfP/ aflx/} a:g cjZyf of] aif{ lhNnf k|zf;g sfofnodf ePsf dxTjk'0f{ lg0fon] ;dfwfg ug]{df cfkm' cf;fafbL ePsf] :jfdLsf] egfO /x]sf] 5 . sfo{qmddf /fhlglts bnsf lhNnfg]tf, :yflgo lasf; clwsf/L, ;rf/sdL{, Aoa;foL, :yflgo o'jf Pj dlxnf ;d'x ;'/Iff k|d'v nufotsf] pkl:ylt /x]sf] lyof] .